उपाध्यक्ष श्रेष्ठद्धारा एनआरएनए प्रोर्चुगलको कार्यालय उद्धघाटन

लिस्वन । एकता र सहकार्यबाट मात्रै गैरआवासीय नेपाली संघको उद्देश्य प्राप्त गर्न सकिने संघको अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष महेश श्रेष्ठले बताएका छन् । गैरआवासीय नेपाली संघ प्रोर्चुगलको कार्यालयको आइतवार उद्धघाटन गर्दै गैरआवासीय नेपालीहरुबीच बढेको बेमेलका कारण जनता र सरकारले संघप्रति अविश्वास गरेको बताए । उनले आधिकारिक संस्था एउटै भए पनि संघप्रति असन्तुष्ट भई अलग रहेकाहरुलाई … Continue reading उपाध्यक्ष श्रेष्ठद्धारा एनआरएनए प्रोर्चुगलको कार्यालय उद्धघाटन